समाचार

हनुमन्ते किनारामा यूवकको शब फेला हत्याको आशंका ।

Buzz Education

सूर्यबिनायक नगरपालिका वडा न ३ बालकोट निवासी राजु भनिने ३३ बर्षिय राजन श्रेष्ठको सब सुर्यबिनायक नगरपालिका २ बसीटोल स्थित हुनुमन्ते नदी किनारको खेतमा फेला परेको छ । टाउकोमा गम्भीर चोट लागेको र निधार कुच्चिने गरी रड जस्तो बस्तुले हिर्काई हत्या गरिएको अवस्थामा शब फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका नायब उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनु भएको छ । मृतकले प्रयोग गर्ने गरेको निजी सवारी भने गठ्ठाघर ३ मध्यपुर थिमि नगरपालिकामा फेला परेको बताईएको छ । मंगलबार राती १० बजे मृतकको लास भेटिएको हो । मृतकको लाश मध्यपुर अस्पताल लगिएकोमा प्रहरीले हत्यामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ समेत गरेको बताईएको छ ।

बिज्ञापन

Buzz Education

ताजा समाचार

मध्यपुर _ ४, ५ र ६ वडा ऐमाले वडा अधिवेशन उदघाटन – फोटो फिचर

Madhyapur Diary

जागिर लगाई दिन्छु भन्दै १५ लाख ठग्ने पक्राउ

Madhyapur Diary

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy