राजनीति समाचार

स्थिर सरकारका लागि राष्ट्रपतिय शासन ब्यबस्था लागु आवश्यक – डा. बाबुराम भट्टराई

Buzz Education

 

पूर्व प्रधानमन्त्री बाबुराम भटराईले देशमा राष्ट्रपतिय शासन व्यबस्था लागु नभए सम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । अहिलेको शासन प्रणालीले  जति सरकार बनेपनि स्थिरता पाउन नस्कने बताउनु हुदै  जब सम्म योग्य मानिस सबै धानेको प्रतिनिधिले नेतृत्व लिंदैन तबसम्म देशमा सहि अर्थमा लोकतन्त्र आउन नसक्ने र विकास र समृदि पनि आउन नसक्ने बताउनु भयो ।
गोरखाको शदीद लखन गाउँपालिकाको घेरुङमा  आयोजित भेटघाट कार्यक्रममा उक्त कुरा डा. बाबुराम भटराईले बताउनु भएको हो ।

Buzz Education

ताजा समाचार

ग्ल्याडस्टोन ऐकेडेमीका बिद्यार्थीहरु पोखरा र घान्द्रुकको भ्रमणमा

Madhyapur Diary

आध्यात्मिक महत्व महाशिवरात्रिको कस्तो छ ?

Madhyapur Diary

सामसङ नेपालले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए ५७ (Galaxy A57) र ग्यालेक्सी ए ३७ (Galaxy A37) सार्वजनिक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy