समाचार समाज

नेवाः पत्रकार राष्ट्रिय दबु : भक्तपुर शाखाको बार्षिक साधारण सभा कार्तिक २४ गते हुने ।

Buzz Education

कार्तिक १२ नेवा:पत्रकार राष्ट्रिय दबुः भक्तपुर शाखा कार्य समितिको कार्तिक ८ गते सोमबार बसेको बैठकले दबु: को बार्षिक साधारण सभा कार्तिक २४ गते बुधबार गर्ने निर्णय गरेको छ । सोही बैठकले कार्तिक १० गते देखि कार्तिक २४ गते सम्ममा नँया सदस्यता बितरण गरीने हुंदा नेवा : नँया पत्रकारहरुलाई सदस्य बन्न अनुरोध पनि गरीएको छ । संस्थामा संबद्ध पुराना नेवा : पत्रकार हरु मा पनि सदस्यता नवीकरण गरी सक्न अनुरोध गरीएको छ । नया सदसता प्राप्तिका लागि रु ७०० र पुरानो सदस्यता नवीकरणका लागि रु ५०० शुल्क लाग्ने संस्थाका अध्यक्ष राम गोपाल तमखु द्वारा हस्ताक्षरित निर्णय पुस्तिकामा उल्लेख गरीएको छ ।

निर्णय पुस्तिका
निर्णय पुस्तिका

Buzz Education

ताजा समाचार

सुनिल सेट्टी फ्रेबुअरीमा नेपाल आउँदै ।

Madhyapur Diary

विनायक शिक्षा निकेतन स्कुलका कृषा प्रजापतिले यस बर्षको एसइइ परिक्षामा ४ जीपीए नतिजा ल्याउन सफल

Madhyapur Diary

इन्डोनेसिमा एक युवाले गरे राइस कुकुर संग बिहे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy