राजनीति समाचार

मध्यपुर ४ नेकपा ऐमाले वडा अधिवेशनमा राजु श्रेष्ठको नेतृत्व ।

 

कार्तिक -९ मध्यपुर थिमि वडा न ४ को नेकपा ऐमाले वडा अधिवेशनले आगामी कार्यकालका लागि राजु श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरेको छ । त्यस्तै गरी उपाध्यक्षमा मदन ख्या श्रेष्ठ, सचिब पदका लागि शंकर मान श्रेष्ठ, सह सचिबमा राज कृष्ण जोशी र महिला सह सचिबमा रेणु श्रेष्ठ सहितको ३१ सदस्यीय टोली गठन गरेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

मध्यपुरका यूवा गायक आश्रय रन्जितको मेरी मायालु बोलको गीतको भिडियो सार्वजनिक |

Madhyapur Diary

निलबाराही नाचमा फेरिएका अनुहारहरू

Madhyapur Diary

माईतीघरमा मोटर साईकल दुर्घटना -१ को मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy