राजनीति समाचार

मध्यपुर – ३ ऐमाले वडा अधिवेशनमा क. राजेश बानियाको नेतृत्वमा नयाँ कमिटी (फोटो फिचर )

Buzz Education

कर्त्तिक – ६ नेकपा ऐमाले मध्यपुर थिमि नगरपालिका वडा न ३ को वडा कमिटीको ऐतिहासिक अधिवेशन शनिवार सम्पन्न भएको छ । सो अधिवेशनमा नेकपा ऐमाले जिल्ला कमिटि अध्यक्ष बच्चन देउजा प्रमुख अतिथिको रूपमा रहनु भएको थियो भने भक्तपुर जिल्ला कमिटी सदस्य तथा वडा न. ३ का इन्चार्ज अनिस आचार्य, नगर कमिटीका अध्यक्ष सुर्य लाल श्रेष्ठ अतिथिका रूपमा रहनु भएको थियो ।

बिज्ञापन
बिज्ञापन

नेकपा ऐमाले वडा न ३ को अधिवेशनले वडा कमिटीको अध्यक्षमा क . राजेश बानिया, उपाध्यक्षमा सन्तोष शिलवाल चयन गरेको छ । त्यस्तै गरी सचिबमा प्रदिप रुपाखेती चयन हुनु भएको छ भने उपसचिब पदका लागि क्रमशः नम्रता थापा र सुबर्ण प्रभा गुरागाई चयन  हुनुभएको छ ।

बिज्ञापन
बिज्ञापन
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी 
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी 
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी

 

 

ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी
ऐमाले वडा अधिवेशन मध्यपुर -३ नंया कमिटी

फोटो साभार – प्रदिप रुपाखेती

Buzz Education

ताजा समाचार

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

फेरी बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य। कुनको कति ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy