समाचार

मुगुमा बस र्दुघटना हुँदा कम्तीमा २३ जनाको मृत्यु

Buzz Education

 

असोज – २५ -नेपालगन्ज बाट मुगुका लागि हिंडेको यात्रुबाहक बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका बडा न ७ मा दुर्घटना हुदा  कम्तीमा २३ जनाको ज्यान गएको छ । मुगु जिल्लाका लागि प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले दिएको जानकारी अनुशार नेपालगन्जबाट गाडिमा ७० जना चढेका थिए । बीच बीचमा थपिएका यात्रु हिसाब गर्ने हो भने यात्रुको संख्या बढ्न सक्ने जनाईएको छ ।
बस भिरालो स्थानबाट धेरै मिटर तल खसेको जनाईएको छ । हेलिकप्टरबाट बिभिन्न स्थानमा घाईतेहरू पुर्‍याउने काम जारी रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्

Buzz Education

ताजा समाचार

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

आफ्नै मिल्ने साथीद्वारा बालकोटका राजनको हत्या भएको खुलासा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy