राजनीति समाचार

भक्तपुर नगर अधिवेसनमा तमखुको प्यानल बिजयी

Buzz Education

भक्तपुर नगर मा तमखुको प्यानल बिजयी
मध्यपुर डायरी – असोज १० नेपाली कांग्रेसको १४ औ अधिवेसनमा भक्तपुर नगर कमिटीमा  राजेन्द्र तमखुको प्यानल बिजयी भएको छ।


भक्तपुर नगर कमिटीमा ८९ मत सहित तमखु आगामि कार्यकालका लागि कुल ८९ मत ल्याएर बिजयी भएका हुन । तमखुका प्रतिद्धन्धि राम कासुलाले  कुल ६८ मात्रै प्राप्त गरेका छन ।


नगर उपसभापति पदमा भने तमखु प्यानलका राजन जोशी र रोशन तुकबन्जार बिजयी भएका छन । त्यस्तै सचिब पदमा सुनिल राज दैवज्ञ र रत्न सुन्दर खुजु बिजयी भएका छन भने सहसचिबमा बिष्णु प्रशाद गणेजु र आरती रन्जीत एवम नगर क्षेत्रिय प्रतिनिधिमा बिश्वजित मैल एवम रमा ढकाल शिल्पकार बिजयी भएका छन ।

Buzz Education

ताजा समाचार

बागीश्वरी मा.बि मा शिक्षक आवश्यकता ।

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति सम्मानित ।

Madhyapur Diary

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एअरको जहाज

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy