विश्व समाचार

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Buzz Education

असोज -८ दिल्लीको रोहिणी अदालत अगादी गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ । शुक्रबार भएको उक्त घटनामा ग्याङस्टर जितेन्द्र मान गोगिको मृत्यु भएको हो भने प्रहरीले गरेको जवाफि कारबाहीमा परी दुई आक्रमणकारीको पनि मृत्यु भएको भारतीय सञ्चार संस्था एएनआई ले जनाएको छ।

Buzz Education

ताजा समाचार

बसन्त चौधरीलाई हृदयघाट- दुबाईमा सर्जरी हुँदै

Madhyapur Diary

युगाण्डामा बिष्पोट,३ को मृत्यु

Madhyapur Diary

मध्यपुर थिमिको लोकन्थलीमा ट्याटु खोपाउन गएका युवकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy