स्वास्थ्य

दोस्रो मात्रा भेरोसेल खोप लगाउन मध्यपुर थिमि न.पा द्वारा सुचना प्रकाशित

Buzz Education
  • असोज -५ मध्यपुर थिमि नगरपालिकाले २०७८ -६-६ गते देखि हुने भेरोसेल दोस्रो मात्रा खोप कार्यक्रमका लागि सुचना प्रकाशित गरेको छ । त्यस्का लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, निर्मल ब्याङक्वेट, लोकन्थली, महेन्द्र आधारभूत विद्यालय नाट्यश्वरी, वडा न. ३ को कार्यालय कौशलटार, जन -आर्दश क्याम्पस , बालकुमारी, पुरानो ५ नम्बर वडा कार्यालय, भुलाँखेल , पाटीबिहार , नगदेश स्वास्थ्य चौकी , नगदेश, बोडे स्वास्थ्य चौकी ,निकोशेरा शहरी स्वास्थय केन्द्र, बोडे शहरी स्वास्थय केन्द्र लगाएतका स्थानहरूलाई खोप केन्द्र तोकेको छ । अघिल्ला अभियानहरूमा भेरोसेल पहिलो मात्रा पाएका महानुभाबहहरुले तोकिएका खोप केन्द्रहरुमा
    दिउँसो११ बजे देखि ३ बजे सम्म दोस्रो मात्रा खोप लगाउन सकिने ब्यबस्था गरिएको छ ।

Buzz Education

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका आईसीयू सुभारम्भ ।

Madhyapur Diary

मध्यपुर नगर प्रमुखद्वारा कुलमान घिसिङ तथा डिआजी मिरा चौधरी संग भेटघाट ।

Madhyapur Diary

म.थि.न.पा कृषि शाखा द्वारा तीनदिने च्याउ खेती तालिम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy