राजनीति समाचार

फेरिए काठमान्डौका सिडिओ

Buzz Education

 

भदौ २२ – काठ्मान्डौ जिल्लाका लागि कार्यरत सिडिओ अर्थात प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको छ। यस अघिका सिडीओ काली प्रसाद पराजुलीलाई गृह मन्त्रालय बोलाईएको छ भने गृह मन्त्रालयका सहसचिब  गोबिन्द प्रसाद रिजाललाई सिडिओको रुपमा पठाईएको छ। प्रमुख जिल्ला अधिकारीको यो हेरफेर लाई बिशेष चासोका रूपमा लिइएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

अमेरिकामा पनि भेटीयो कोरोनाको ओमिक्रोन भेरीयन्ट

Madhyapur Diary

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy