राजनीति समाचार

भदौ -१६भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा एकिकृत समाजबादीमा सनाखत ।

Buzz Education

भदौ -१६ भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा माधब नेपालको एकिकृत समाजबादिको पक्षमा सनाखत गर्नु भएको छ ।भक्तपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ मध्यपुर थिमि नगरपालिका क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य डा. श्रेष्ठले माधब नेपाल नेतृत्वको एकिकृत समाजबादीको पक्षमा सनाखत गर्नुभए लगतै मध्यपुर थिमिमा व्यापक चर्चा परिचर्चा सुरु भएको छ । धेरैले आगामी दिनमा नेकपा ऐमालेलाई मध्यपुर थिमिमा थप कठिन हुनसक्ने आंकलन समेत गर्न थालिएको छ । स्मरण रहोस एकिकृत समाजबादीलाई सनाखत गर्ने डा. राजेन्द्रमान श्रेष्ठ अहीले सम्मको अवस्थामा माधब नेपाल नेतृत्वको नवगठीत एकिकृत समाजबादी रोज्ने पहिलो माथिल्लो स्तरका नेता हुनुहुन्छ ।

Buzz Education

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका आईसीयू सुभारम्भ ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy