राजनीति समाचार

गगन थापा महामन्त्रीमा उठ्ने ।

Buzz Education

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रसको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बन्नुभएका थापाले ५८४ मत पाउनुभएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।

Madhyapur Diary

टि – २० बिश्वकप – अफगानिस्तान द्वारा स्कटल्याण्ड पराजित

Madhyapur Diary

मध्यपुरका नेता मदन कृष्ण श्रेष्ठद्वारा १४ औ महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदबारी घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy