समाज

झापामा एकै परिवारका ३ जनाले गरे आत्महत्या ।

Buzz Education

भदौ – ७ -झापाको कन्काई नगरपालिकामा एकै परिवारका ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन । ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुशार एकैसाथ झुण्डीएको अवस्थामा भेटिएका हुन्।
छोरीलाई आमासँगै टासिएर बोकेको अवस्थामा ३४ बर्षिय रबिन बिक , उनकी २९ वर्षिय श्रीमती मुना बिक र प्‍ महीनाकी छोरी रुबिना बिकको शब घरभित्रै झुण्डीएको अवस्थामा फेला परेको हो।
छिमेकीहरूका अनुशार परिवार आर्थिक अभाब र ऋणको समस्यामा रहेको र रबिन बिक पनि बैदेशिक रोजगारीको सिलसिलामा बिदेश जान तयारी गर्दै गरेको बताईएको छ।

Buzz Education

ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्रले यो बर्ष दशैको टिका नलगाईदिने

Madhyapur Diary

गन्तब्य मध्यपुर थिमि ” तस्बीर पुस्तक सार्वजनिक –

Madhyapur Diary

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy